रा’ष्ट्रिय ज’नमोर्चा गण्डकी प्र’देश सभा संसदी’य दलको नेताको जि’म्मा सांसद पियारी थापालाई

रा’ष्ट्रिय ज’नमोर्चा गण्डकी प्र’देश सभा संसदी’य दलको नेताको जि’म्मा सांसद पियारी थापालाई


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 5.5K
    Shares

पियारी थापा

राष्ट्रि’य ज’नमोर्चाले रि’क्त गण्डकी प्र’देश सभा संसदी’य दलको नेता पदको जि’म्मा हाललाई पियारी थापालाई दिएको छ।

संसदी’य दलका ज्येष्ठ सदस्य खीमविक्रम शाहीको अध्य’क्षतामा जेठ १५ गते बसेको संसदी’य दलको बैठकले थापालाई संसदी’य दलको नेताको जि’म्मा दिएको हो।

यस बारे रा”ष्ट्रिय ज’नमोर्चाले गण्डकी प्र’देश सभालाई जान’कारी समेत दिएको छ र त्यस बारे प्र’देश सभाले सुचना समेत प्रका’शित गरिसकेको छ।

प्र’देश सभा सचिव हरिराज पोखरेलले जा’री गरेको सू’चनमा भनिएको छ, ‘ दलको केन्द्री’य नि’कायको नि’र्देशनानुसार दलका नेता च’यनका लागि परि’पत्र नआउँदा सम्मका लागि पियारी थापालाई नेताका हैसि’यतले गर्न सक्ने का’र्यका लागि अधि’कृत व्य’क्ति तो’क्ने नि’र्णय भएकाले सोही अनु’सारको जान’कारी पत्र प्र’देश सभा सचिवालयमा प्रा’प्त हुन आएको ब्यहो’रा सम्ब’न्धित सबैको जान’कारीका लागि आदे’शानुसार यो सू’च’ना प्र’काशन गरिएको छ ।’

उनी अ’ल्पकाली’न रुपमा संसदी’य दलको नेता हुनेछिन।  दलको के’न्द्रीय नि’कायले दिने नि’र्देशन र परि’पत्र पछि मात्र पूर्णकाली;न संसदी’य दलको नेताको टुं’गो ला’ग्ने समाचारस्रोतको  दाबी छ।

तीन जना सां’सद रहेको रा’ष्ट्रिय ज’नमोर्चा संसदी’य दलका ता’त्कालिन नेता कृष्ण थापाले पार्टीकै ह्वी’प नमानेको भन्दै पार्टीले साधारण सदस्यता समेत नरहने गरी एक वर्षका लागि नि’लम्बन गर्ने गरी कार’बाही गरेपछि रा’ष्ट्रिय ज’नमोर्चामा संसदी’य दलको नेता पद रि’क्त थियो।

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार