बालेन दाई मौन किन ? तुरुन्त नेपाली जनतालाई आस्वस्त पार्नुस

बालेन दाई मौन किन ? तुरुन्त नेपाली जनतालाई आस्वस्त पार्नुस


  • ओम हमाल
  • आइतबार, १८ माघ २०८२
  • 6.5K
    Shares

baalen shah , बालेन शाह

ओलीबाले चुच्चे नक्शा जारी गरे यता नेपालीभूमि कालापानी नेपाालमा फिर्ता गराउलान् भन्ने धेरैको आशा थियो । उनलाई नेपाली जनताले नेकपा ंनेकपा) काृ लाागि झण्डै दुई–तिहाई बहुमत दिए ।

नेपाली भूमि फर्ता त के नेपाली पाठ्यपुस्तकमा नेपालको चुच्चे नक्शासहितको पाठ्यत्रलम राख्ने हिम्मत गनै सकेनन । उनी चुच्चे नक्शाको ब्याज खाएर बहुमकतको सरकार देउ भनेर जनतास“ग भोट मागिरहेका छन् । उनलाई अब पनि केका लागि भोट दिने ?

हावा हुण्डरी जसरी दार्चुलासम्म मोटरसाइकलमा मौन घण्टी यात्रा गरेका भावी प्रधानमन्त्रीका दाबेदार बालेन दाइ त दार्चुला सदरमुकामबाट घोडा चढेर कालापानी नै पुग्नुहुन्छ होला जस्तो लागेको थियो । वहा“ त सदरमुकाम पुगेर कालापानीको बारेमा त चुइ“क्क पनि नबोली फर्किनुभएछ । त्यसो त वहा“ले अहिलेम्मि मौन घण्टी यात्रा गरिरहनुभएको छ ।

अन्तिममा आफ्नो मौन घण्टी यात्राको बारेमा समेटेर अन्तिममका बोल्नुहोला । प्रतिक्षा गरौं । तर पीडित जनताको पीडा त समबन्धित ठाउ“मा नै सम्बोधन गपरनुपर्छ । त्यो किन के कारण हुन सकिरहेको छैन ?

बालेन दाई, तपाईंको कालापानी, सुस्ता जस्ता नेपाली अतिक्रमित भूमिको बारेमा आधिकारिक धारणा के हो? धर्मनिरपेक्षता, संघीयता, ब्यबस्था परिवर्तन हो कि जनताको अवस्था परिवर्तन मात्र हो ? स्पष्ट धारण आओस् । तपाईलाई केहीले इशाई धर्महरुले शैतान मन्ने लुसिफर जस्तै ब्याख्या गरिरहेका छन् ।

के तपाई दोस्रो जेलेन्स्की बन्न तयार हुनु भएको हो ? कतै तपाई लेण्डुप दोर्जे बन्न लागिरहनुभएक्ो त छैन ? कतै हाम्रो जन्मभूमि अमेरिकको परेड खेल्ने भूमि बन्ने त हैन ? बालेन दाई, यी र यस्तै संगीन प्रश्नहरुको जवाफ नेपाली जनताहरुलाई नेपाली जनताको घर–घरमा पुगेको बेला, छोटो र सटिक रुपमा एउटै सन्देश दिनुहोस् ।

नेपाली जनतालाई तपाई राष्ट्रवादी र देशप्रमी नेता हो भनेर जनतालाई विश्वास दिलाउनुहोस् । तपाईंलाई पक्कै भोट दिउ“ला । नत्र त १७ हजार मान्छे मारेर आएका क्रमन्तिकारी भनाउ“दाहरु विदेशी गुलाम बनिरहेको नेपाली जनताले देखेका छन् । तिनलाई नेपाली जनताले दण्डित गरिरहेका छन् नै ।

यदि तपाई विदेश दलाल र गुलाम बन्ने नै हो भने तपाईलाई किन भोट दिने ? ती विदेशी दलाल र गुलामहरुले नेपाललाई यो हालतमा पुर्‍याए, त्यसैको निरन्तरता तपाई हो भने तपाईको जादुगरिता काम नलाग्ला कि? यही संविधान, व्यवस्था र कानूननले देश र जनताको मुक्ति सम्भव छैन भनेर प्रोजित रुपमै भएको ठानिएको जेन जी आन्दोलनलाई त नेपाली जनताले जानेर वा नजानेर स्वीकार गरेकै छन् त ।

नेपालमा दोस्रो जेलेन्स्की वा लेण्डुप दोर्जे जन्माउन जेन जी आन्दोलन भएको हो भन्नेहरु पनि छन् । यस्ता भनाई राख्नेहरुको मुख टालिने गरी तपाईको भनाई खै ? नेपाली जनताले तपाईको मुखबाट यावत जिञासा। संशय र आशंकााका जवाफहरु कहिलृ पाउ“छन् ? चुनाव आउनु अघि नै तपाईले यी जिञासा। संशय र आशंकााका जवाफहरु मेटाउनुहोस् । मात्र भोट पाउनुहुनेछ । नत्र तपाईलाई दोस्रो जेलेन्स्की। लेण्डुप दोर्जे जस्ता विदेशी गुलाम बनाउन भोट किन दिने ?


नेपाली जनताका प्रश्नहरुको जवाफ दिनुस, मन जित्नुस् र दुई–तिहाई मत लिनुस् । अन्यथा विदेशी गुलाम बन्ने हो भने मुर्दावाद भन्न नेपाली जनता बध्य हुनेछन् । बालेन दाई, नेपाली जनतालाई तुरुन्त आश्वस्त बनाउनुहोस् कि तपाई राष्ट्रवादी र देशभक्त शक्ति हो भनेर । नत्र शिवखुलित हुनुहोला है ।

प्रतिक्रिया