बालेन शाहले मेयरबाट राजिनामा दिएसंगै काठमाडौँका सार्वजनिकस्थलबाट सार्वजनिक कुर्ची हटाउन शुरु

बालेन शाहले मेयरबाट राजिनामा दिएसंगै काठमाडौँका सार्वजनिकस्थलबाट सार्वजनिक कुर्ची हटाउन शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ माघ २०८२
  • 4.1K
    Shares

पोखरा , ११ माघ २०८२।

बालेन शाहले मेयरबाट राजिनामा दिएसंगै काठमान्डौ महानगर भित्र राखिएका सार्वजनिक कुर्चीहरु हटाउन शुरु गरिएको छ।

महानगरले दिएका पोशाक लगाएका कर्मचारीहरुहरुले सार्वजनिक स्थानमा राखिएका कुर्चीहरु हटाउन शुरु गरेका छन्। उनीहरुले सार्वजनिक कुर्चीहरु हटाएर गाडीमा राख्दै गरेका भिडियो तथा तस्बीरहरु सार्वजनिक भएका छन्। कतिपय स्थानमा उनीहरुले सार्वजनिक कुर्ची हटाउन डोजर तथा लोडर समेत प्रयोग गरेको देखिएको छ।

प्रतिक्रिया