नेपाल प्रहरीका ११ एएसपीको सरुवा

नेपाल प्रहरीका ११ एएसपीको सरुवा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ माघ २०८२
  • 5K
    Shares

पोखरा, ४ माघ २०८२।

हालै बढुवा भएकालाई पदस्थापन गरी केही कार्यालयका प्रमुखको जिम्मेवारी हेरफेर भएको छ। �काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सन्तोष खड्कालाई पठाइएको छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमला एसएसपी बसन्त रजौरेको सरुवा भएको छ।

प्रतिक्रिया