पोखरा , २४ पुष २०८२।
नेपाल प्रहरीका १० जना प्रहरी उपरिक्षक (एसपी) हरुलाई प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा बढुवा सिफारिश गरिएको छ।
गृह मन्त्रालयले बुधबार एकैपटक १० जना एसपी) हरुलाई प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा बढुवा सिफारिश गरेको हो।
सिफारिशमा पर्नेहरुमा रामप्रकाश शाह , भुवनेश्वर तिवारी, सुरेसप्रसाद काफ्ले , श्याम सिंह चौधरी, नहकुल पोखरेल , दिलिप घिमिरे, पदम बहाद्य्र बिष्ट, योगेन्द्र सिंह थापा र सुबाश चन्द्र बोहरा रहेको गृह मन्त्रालयले जनाएको छ।
