मन्त्री कुलमान घिसिङले पदबाट दिए राजीनामा

मन्त्री कुलमान घिसिङले पदबाट दिए राजीनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ पुष २०८२
  • 2.7K
    Shares

पोखरा , २३ पुष २०८२।

ऊर्जा, जलस्रोत तथा सिंचाईका अतिरिक्त भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।

नागरिक सरकार निर्वाचन गराउन गठन भएको र पार्टीमा आवद्ध भएपछि सरकारबाट राजीनामा दिन प्रधानमन्त्री सुशीला कार्कीले नै दबाब दिएपछि उनले आज राजीनामा दिएका हुन् ।

ऊर्जा मन्त्रालयको सभाहलमा राति पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएको औपचारिक जानकारी दिएका छन् ।

प्रतिक्रिया