प्रहरी महानिरिक्षक कार्कीको च्यातिएको झोला सिलाएर जागिर खान पठाउने भोटे दमाइको निधन

प्रहरी महानिरिक्षक कार्कीको च्यातिएको झोला सिलाएर जागिर खान पठाउने भोटे दमाइको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ पुष २०८२
  • 4.8K
    Shares

पोखरा , १५ पुष २०८२।

प्रहरी महानिरिक्षक दान बहादुर कार्कीको च्यातिएको झोला सिलाएर जागिर खान पठाउने भोटे दमाइको निधन भएको छ।

गुमीको मालिका गाउँपालिका वडा नम्बर ७, घमिरकोटा निवासी भोटे दमाई दाईको सोमबार निधन भएको हो ।

केही समय आफू नेपाल प्रहरीको प्रमुख पदमा पदोन्नति भए पछि महानिरिक्षक दानबहादुर कार्की उनी भोटे दमाइको घरमा पुरेर आशिर्बाद लिएका थिए। कार्कीले आशिर्बाद लिईरहन्दा भावुक भई आँसु झारेका थिए । भेटका क्रममा उनले बाल्यकालका सम्झनामा भोटे दाईको योगदान सम्झिँदै उनी प्रति गहिरो सम्मान व्यक्त गरेका थिए।

प्रतिक्रिया