रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति

रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ पुष २०८२
  • 6.3K
    Shares

पोखरा , १४ पुष २०८२।

 राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।

जेनजी अगुवा सुदन गुरुङले रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको दाबी गरेका छन् ।

उनले भने ‘मैले तीनै जनालाई एकै ठाउँमा राखेर सहमति गराएँ । सहमतिको ड्राफ्ट उहाँहरूले नै सार्वजनिक गर्नुहुन्छ,’

प्रतिक्रिया