नेपाली सेनाका पूर्वरथी शर्माले लिए परराष्ट्र मन्त्रीको सपथ

नेपाली सेनाका पूर्वरथी शर्माले लिए परराष्ट्र मन्त्रीको सपथ


  • जन संचार
  • शुक्रबार, ११ पुष २०८२
  • 4.1K
    Shares

 परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका हुन् ।

आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पराष्ट्रमन्त्रीमा सिफारिस गरेकी थिइन् । 

प्रतिक्रिया