त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट किन पक्राउ परे साउदी अरेबियाबाट फर्किएका तीन महिला ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट किन पक्राउ परे साउदी अरेबियाबाट फर्किएका तीन महिला ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० पुष २०८२
  • 4.8K
    Shares

पोखरा, १० पुष २०८२।

साउदी अरेबियाबाट फर्किएका तीन महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

पासपोर्टमा उनीहरुको नाम कालीमाया तामाङ, इन्द्रमाया लिम्बू र सानु लामा तामाङ उल्लेख भए पनि हुलिया शंकास्पद देखिनुका साथै नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने भएपछि पक्राउ गरिएको हो।

प्रारम्भिक अनु सन्धानका क्रममा उनीहरू करिब १० वर्षअघि साउदी अरेबिया गएको र पासपोर्टको अवधि सकिएपछि निष्कासनमा परेको खुलेको छ।

नक्कली पासपोर्ट प्रयोग गरी अरूकै नाममा नेपाल आएको हुनसक्ने आशंकामा प्रहरीले थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया