पोखरा , ८ पुष २०८२।
डा. निकोलस भुषाल मंगलबार साँझदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन शुरु गरेका छन्।
जेनजी विद्रोहका माग पूरा नभएको भन्दै डा. निकोलस भुषाल आमरण अनसनमा बसेका हुन्। उनी मंगलबार साँझदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन बसेका हुन्।