संयुक्त जेन जी आन्दोलन समितिद्वारा पुस ७ गतेबाट देशभर आन्दोलनको घोषणा : सर्वपक्षीय सरकार गठनको माग

संयुक्त जेन जी आन्दोलन समितिद्वारा पुस ७ गतेबाट देशभर आन्दोलनको घोषणा : सर्वपक्षीय सरकार गठनको माग


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ पुष २०८२
  • 7.3K
    Shares

पोखरा, ६ पुस २०८२।

जेन-जी अभियन्ता मिराज ढुंगानाले पुस ७ गते सोमबारबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै ढुंगानाले आन्दोलनको घोषणा गरेका हुन् ।

वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको मागसहित ढुंगाना नेतृत्वको समूहले शान्तिपूर्ण आन्दोलन गर्ने भएको हो ।

HIGHLIGHTSसर्वपक्षीय सरकार गठनको मागसहित ढुंगाना नेतृत्वको समूहले आन्दोलन गर्ने भएको छ ।

उनले भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया