सरकारले गर्यो एकै पटक ६० जना सहसचिवको सरुवा

सरकारले गर्यो एकै पटक ६० जना सहसचिवको सरुवा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ पुष २०८२
  • 5K
    Shares

पोखरा ४ पुष २०८२।

सरकारले एकै पटक ठुलो सङ्ख्यामा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवको सरुवा गरेको छ। सरकारले पुष तीन गतेको मन्त्रिपरिषद् निर्णयबाट सहसचिवहरूकाे सरुवा गरेको हो। 

सामान्य प्नशासन मन्त्रालयको अतिरिक्तमा रहेका रितेश शाक्यलाई राष्ट्रपति कार्यालय पठाइएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक लिला शर्मालाई कर्णालीको मुख्यमन्त्री कार्यालय पठाइएको छ। नेत्र सुवेदीलाई प्युठानको प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरे उद्योग मन्त्रालय ल्याइएको छ । 

प्रतिक्रिया