:पोखरा ३ पुष २०८२।
नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली तेश्रो पटक विजयी भएका छन् । ओलीले प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै तेस्रोपटक अध्यक्ष पदमा बिजयी भएका हुन् ।
ओलीले एकहजार छसय ६३ मतका साथ् ओली बिजयी हुँदा उनका प्रतिष्पर्धी पोखरेलले जम्मा पांच सय ६४ मत पाएका छन्। दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।
ओलीले एमालेको अध्यक्ष पदमा ह्याट्रिक गरिरहँदा पदाधिकारीमा उनकै समूहको बर्चश्व देखिएको छ। नेकपा एमालेको १९ पदाधिकारीमध्ये अध्यक्ष पदसहित केपी शर्मा ओली समूहका १७ जना विजयी हुँदा पराजित ईश्वर पोखरेल पक्षका दुई जना निर्वाचित भएका छन्।
एमालेको पदाधिकारीमा अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिदा पोखरेल पक्षधर गोकर्ण बिष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिव पदमा बिजयी भएका छन्। ओली पक्षधर शंकर पोखरेल महासचिवमा बिजयी हुँदा सोही समुहका नौ जना नै सोही समूहका सचिव पदमा बिजयी बनेका छन्।
यस्तो बन्यो टिम :
एमाले पदाधिकारीको अन्तिम परिणाम
भोट संख्या २२२७
अध्यक्ष
ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष
पृथ्वी सुव्वा गुरुङ : १७३७
विष्णु प्रसाद पौडेल : १६७५
रामबहादुर थापा बादल : १५१६
गोकर्ण राज विष्ट : १३६८
रघु जी पन्त : १२५८
गुरु प्रसाद बराल : ११३७
विन्दा पाण्डे :९२१
अरुण नेपाल : ४३९
टकं प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग :४६१
भिम प्रसाद आचार्य : २६५
महासचिव
शंकर पोख्रेल : १२२८
सुरेन्द्र प्रसाद पाण्डे :९९९
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल :६३५
योगेस भट्टराइ : १३४८
रघुविर महासेठ : १३६८
राजेन्द्र प्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णु प्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
सचिव
अग्नि प्रसाद खरेल : ७१६
इन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा :८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१
गोकुल प्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३०
पुर्सोतम पौडेल :४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५३४
यमलाल कडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराइ : ११८१
लाल बाबु पण्डित :७९६
विनोद प्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३
हिक्मत कुमार कार्की १३३७