काठमाडौंको चम्पादेवीमा भारतीय राजदुत श्रीवास्तव ‘अचेत’

काठमाडौंको चम्पादेवीमा भारतीय राजदुत श्रीवास्तव ‘अचेत’


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ मंसिर २०८२
  • 2.3K
    Shares

पोखरा, २७ मङ्सिर २०८२।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंको चम्पादेवीमा ‘अचेत’ भएका छन् ।

चम्पादेवीतर्फ हाइकिङ गएका राजदूत श्रीवास्तव ‘अचेत’ भएका हुन् ।

भारतीय दूतावासस्थित उच्च स्रोतलाई उद्धृत गर्दै बार्हखारी डट कमले लेखेको आम्चार अनुसार हाइकिङ गएका बेला उनी एक्कासि अचेत भएको हुन् । उनलाई अहिले हेलिकोप्टरमार्फत् काठमाडौंको एक अस्पतालमा लगिँदै गरेको उनले बताए । उनी के कारणले अचेत भए भन्नेबारेमा केही खुलेको छैन ।

प्रतिक्रिया