खुल्यो नेपाल प्रहरीमा जागीर : प्रहरी निरीक्षक र सहायक निरीक्षकमा आबेदन आव्हान

खुल्यो नेपाल प्रहरीमा जागीर : प्रहरी निरीक्षक र सहायक निरीक्षकमा आबेदन आव्हान


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ मंसिर २०८२
  • 2K
    Shares

पोखरा, २६ मङ्सिर २०८२।

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खुलेको छ । आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका नागरिकले प्रहरी निरीक्षकमा माग ५ गतेसम्म र सहायक निरीक्षकमा माघ ८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया