पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई पांच लाख र भण्डारीसँग एकलाख धरौटी माग

पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई पांच लाख र भण्डारीसँग एकलाख धरौटी माग


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ मंसिर २०८२
  • 5.2K
    Shares

pradip adhikari & murari bhandari

पोखरा, २३ मङ्सिर २०८२।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। त्यस्तै पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख धरौटी माग गरेको छ।

मंसिर २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५५ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले पांच जना तत्कालिन मन्त्रिहरुलाई समेत प्रतिवादी बनाएको थियो । निर्माण सम्झौता गर्ने चिनियाँ कम्पनी चाइना सिएएमसी बिरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

भक्तपुरको नलिन्चोकमा बनाइएको हेलिपोर्टमा भ्रष्टाचार भएको आरोपमा विशेष अदालतको आदेशपछि नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा चलाएको थियो । यो मुद्दामा उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार