नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ मंसिर २०८२
  • 2.3K
    Shares

पोखरा, १७ मङ्सिर २०८२।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ गरेसँगै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्न लागेको स्रोतले जनाएको छ।

आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दाको अभियोगपत्र दायरको तयारी गरेको छ।

प्रतिक्रिया