मुख्यमन्त्री यादव अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री यादव अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ मंसिर २०८२
  • 1.3K
    Shares

काठमाडौँ, १७ मङ्सिर २०८२।

मधेश प्रदेशसभाका विश्वासको मत लिने क्रममा मुख्यमन्त्री सरोज कुमार यादवलाई अनुपस्थित भएपछि बैठक स्थगित भएको छ।

विश्वासको मत लिन बिहान ८:३० मा बैठक बोलाए पनि बैठक १०:३० मा शुरु भएको थियो। तर प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीसहित मन्त्री अनुपस्थित भएपछि दुई बजेसम्मको लागि स्थगित भएको छ।

प्रतिक्रिया