चर्चित कलाकार करिश्मा श्रेष्ठले त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानको सिटलाई ढोगेर माफी मागिन् (हेर्नुस भिडियो)

चर्चित कलाकार करिश्मा श्रेष्ठले त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानको सिटलाई ढोगेर माफी मागिन् (हेर्नुस भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०८२
  • 6.4K
    Shares

पोखरा १२ मङ्सिर २०८२।

चर्चित कलाकार करिश्मा श्रेष्ठले त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानको सिटलाई ढोगेर माफी मागेकी छिन्।


सिटमा खुट्टा राखेर फोटो अपलोड गरेपछि उनको चौतर्फी आलोचना भएको थियो । तत्पश्चात उनी त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानको सिटलाई ढोगेर माफी मागेकी हुन्। उनले माफी मात्र मागेकी मात्र छैनन्, कान समाएर उठबस पनि गरेका छन्।

प्रतिक्रिया

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260