पोखरा १० मङ्सिर २०८२।
एमाले नेता महेश बस्नेत आउने थाहा पाएपछि धनगढीमा जेन-जी युवाहरुले बिरोध प्रदर्शन गरेका छन।
जेन जी युवाहरुको समूह प्लेकार्डसहित सडकमा विरोध गरिरहेका छन् । उनीहरूलाई प्रहरीले त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ ।

© 2026 All right reserved to janasanchar.com | Site By : SobizTrend