ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री कार्की भेट्न पाएनन् : फोन संवाद गर्न समेत नचाहेपछि जेन जीको आपत्ति

ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री कार्की भेट्न पाएनन् : फोन संवाद गर्न समेत नचाहेपछि जेन जीको आपत्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ मंसिर २०८२
  • 2.4K
    Shares

काठमाडौँ, ८ मङ्सिर २०८२।
मिरज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएको छ ।

सोमबार दिनभरि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्नका लागि सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाइल फोन अफ गरेर सम्पर्क समेत गर्न नचाहेको उनीहरूको आरोप छ ।

प्रधानमन्त्री सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम भएपछि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार दक्षिण गेट पुगेका उनीहरू गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किएका छन् ।

प्रतिक्रिया