कास्कीको अन्नपूर्ण गाउपालिका केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुश

कास्कीको अन्नपूर्ण गाउपालिका केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुश


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ मंसिर २०८२
  • 6.1K
    Shares

भुकम्प

पोखरा ७ मङ्सिर २०८२।

कास्कीको अन्नपूर्ण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको अन्नपूर्ण-२ आसपास केन्द्रबिन्दु भएर आज (आइतबार) साँझ ५ः१९ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार