एसएसपी विश्व अधिकारी डीआइजी बढुवा सिफारिस

एसएसपी विश्व अधिकारी डीआइजी बढुवा सिफारिस


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ मंसिर २०८२
  • 3.7K
    Shares

पोखरा, २ मङ्सिर २०८२।

नेपाल प्रहरीको डीआईजी पदमा बढुवाका लागि एसएसपी विश्व अधिकारीको नाम सिफारिस भएको छ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले अधिकारीको नाम सिफारिस गरेको हो ।

जेनजी आन्दोलनमा जिल्ला प्रहरी परिसर, काठमाडौँको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका अधिकारी कात्तिक ९ गते पाँच एसएसपी डीआईजी बढुवा सिफारिस हुँदा छुटेका थिए ।

प्रतिक्रिया