काठमाडौँ, ६ कार्तिक २०८२ ।
नेपाली मात्रको महान चाडहरु मध्येको एक तिहारको प्रमुख दिन आज भाइटीका। आज नेपालमा बिहान बिहान ११ बजेर ३९ मिनेटमा भाइटिका लगाउनु उत्तम साइत रहेको नेपाल पनचाङ्ग निर्णायक समितिले जानकारी दिएको छ।
समितिले अन्य देशमा भाइटीका लगाउने उत्तम साइत पनि निर्धारण गरिदिएको छ। आज भाईटीका, उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा,
कुन देशमा कति बजे छ ? यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने
