झापामा दुई छोरा खाटमा मृत र आमा झुण्डिएको अवस्थामा भेटिए

झापामा दुई छोरा खाटमा मृत र आमा झुण्डिएको अवस्थामा भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 5.9K
    Shares

पोखरा, ३२ जेठ २०८१/

झापामा दुई छोरा खाटमा मृत र आमा झुण्डिएको अवस्थामा भेटिएका छन्। शिवसताक्षी नगरपालिका–३ स्थित एक घरमा दुई जना बच्चा खाटमा मृत र आमा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष मृत फेला परेका छन् ।

आमा झुन्डिएको अवस्थामा भेटिए पनि छोराहरु विशाल र आयुष बेडमा मृत भेटिएका प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा वाकवाकी गरिएको समेत देखिएको छ । विषादीको गन्ध आइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार