कास्की जिल्ला भित्रका प्रहरी कार्यालयहरुमा तो’डफो’ड र आ’गज’नी गर्ने र ह’तियार लु’ट्ने १० जना पक्राउ

कास्की जिल्ला भित्रका प्रहरी कार्यालयहरुमा तो’डफो’ड र आ’गज’नी गर्ने र ह’तियार लु’ट्ने १० जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ कार्तिक २०८२
  • 4.3K
    Shares

पोखरा,११ कात्तिक २०८२।

जेन जी आ’न्दोलनका क्रममा कास्की जिल्ला भित्र रहेका जिल्ला प्रहरी कार्यालय लगायतका विभिन्न प्रहरी कार्यालयहरुमा तो’डफो’ड र आ’गज’नी गर्ने तथा त्यहाँ रहेका ह’तियारहरु लु’ट्ने कार्यमा सलग्न रहेको आरोपमा १० जना प’क्राउ परेका छन्।

गएको भदौ २३ र २४ गते भएको जेन जी आ’न्दोलनका क्रममा कास्की जिल्ला भित्र रहेका जिल्ला प्रहरी कार्यालय लगायतका १७ वटा प्रहरी कार्यालयहरुमा तो’डफो’ड र आ’गज’नी गर्ने तथा त्यहाँ रहेका ह’तियारहरु लु’ट्ने कार्यमा सलग्न रहेको आरोपमा १० जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार , उक्त आ’रोपमा धादिङ त्रिपुरा सुन्दरी गाउपालिका वडा नम्बर ४ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ४ मानव अधिकार चोक बस्ने वर्ष २४ को राजेश मक्रान्ती, पोखरा ४ अधिकारी मार्ग बस्ने वर्ष ५४ को नारायण
साई, पोखरा ११ फुलवारी बस्ने वर्ष २२ को अरुण वि.क., पोखरा १ कसेरी बस्ने वर्ष ४१ को रुपेश मगर र पोखरा १ मोहरिया टोल बस्ने वर्ष ४३ को दिपु साई प’क्राउ परेका छन्।

त्यस्तै कास्की जिल्लाको अन्नपुर्ण गाउन्पालिक वडा नं. ५ नयाँपुल बस्ने वर्ष ४७ को लङ बहादुर नेपाली, वर्ष १९ को अरविन वि.क., वर्ष ६२ को थम बहादुर सार्की, वर्ष ४२ को पुर्ण बहादुर नेपाली र सोहि गाउपालिकाको वडा नं. ६ हाईजुङ बस्ने वर्ष २२ को ग्रिस क्षेत्रीलाई पनि कास्की जिल्ला भित्र रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा तो’डफो’ड र आ’गज’नी गर्ने तथा त्यहाँ रहेका ह’तियारहरु लु’ट्ने कार्यमा सलग्न रहेको आ’रोपमा पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले जानकारी दिए। प्रहरी चौकी नयाँपुल कासकीमा आ’गला’गी गर्ने कार्यमा स्थानीय बासिन्दा समेत रहेका अन्नपूर्ण गाउँपालिकाका बासिन्दाहरु संलग्न रहेको देखिएका छन्।

त्यस पत्रकार सम्मेलनमा एसपी कार्कीले उनीहरु उक्त आ’न्दोलनका क्रममा प्रहरी कार्यालयहरुमा तो’डफो’ड गर्ने, आ’गज’नी गर्ने तथा प्रहरीका हातह’तियार लु’टपा’ट गरी आतं’क फैला’उँदै हिड्ने, ह’तियारहरु आ’गोमा ज’लाउने कार्यमा संलग्न रहेको बताए।

प’क्राउ परेका १० जना बिरु’द्ध कास्की जिल्ला अदालतबाट आ’पराधिक उपद्र’व सम्बन्धी मु’द्दामा छ दिन म्याद थप गरी अनुस’न्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार