पोखरा, ९ कात्तिक २०८२।
गृह मन्त्रालयले ३६ जना सहसचिवहरुको एकैपटक सरुवा गरेको छ। सरुवामा ३० जिल्लाका सिडिओ फेरिएका छन्।
सरुवामा तराईका अधिकांश जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् भने यसअघि रमेश लेखकको कार्यकालमा चलखेलका आधारमा महत्वपूर्ण जिल्लामा गएकाहरुलाई हटाइएको छ।
