आज देशका यी तीनवटा प्रदेशमा वर्षा हुने सम्भावना

आज देशका यी तीनवटा प्रदेशमा वर्षा हुने सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ चैत्र २०७९
  • 3.2K
    Shares

भारी वर्षा

आइतबार देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।

आइतबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार