पोखरा १४ असोज २०८२ ।
लमजुङका केही स्वतन्त्र युवाहरु मिलेर ‘लमजुङ सेवा शक्त्ति’ नामक संगठन बनाएका छन्।
परम्परागत राजनीतिक प्रणाली, भ्रष्टाचार र पुराना नेतृत्वबाट निराश भएका युवाहरू मिलेर यो संगठन बनाएका हुन्।
जिल्लामा सकारात्मक कामहरू गर्ने उद्देश्यले बनाइएको हो। संगठनले आज लमजुङको प्रवेशद्वार पाउँदीमा नेपालको झण्डा फहराएका छन्।