गृह मन्त्रालयका २५ जना सहसचिवको सरुवा, फेरिए १६ जिल्लाका सीडीओ

गृह मन्त्रालयका २५ जना सहसचिवको सरुवा, फेरिए १६ जिल्लाका सीडीओ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ जेष्ठ २०८१
  • 10.2K
    Shares

गृह मन्त्रालय

पोखरा, १६ जेठ २०८१/

गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो ।

गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ । कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल सीडीओ बनेका छन् ।

प्रतिक्रिया