वैशाख १४ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा (तालिकासहित)

वैशाख १४ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा (तालिकासहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ फाल्गुन २०८०
  • 2.3K
    Shares

राष्ट्रिय परीक्षा बोर्ड

पोखरा, ६ फागुन २०८० /

०८१ सालमा कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार १४ गतेदेखि सुरु हुने परीक्षा २६ गतेसम्म सञ्चालन हुने छ ।

कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

हेर्नुहोस् तालिका

प्रतिक्रिया