सहकर्मीबाट बलात्कारको आरोप लागेपछि पक्राउ परे काठमाडौं जिल्ला अदालतका अधिकृत

सहकर्मीबाट बलात्कारको आरोप लागेपछि पक्राउ परे काठमाडौं जिल्ला अदालतका अधिकृत


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ फाल्गुन २०८०
  • 4.1K
    Shares

अदालतमा पिडित

पोखरा, २ फाक्गुन २०८० /

काठमाडौं जिल्ला अदालतका कार्यरत अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । ललितपुर प्रहरीले माघ २८ गते गोपाल गजमेरलाई पक्राउ गरेको हो ।

गजमेरविरुद्ध बलात्कारको जाहेरी पक्राउ परेकै दिन प्रहरीले उनलाई पक्राउ गरेको थियो । पाटन उच्च अदालतमा कार्यरत रहँदा सँगै काम गरेकी कर्मचारीले गजमेरविरुद्ध बलात्कारको आरोप लगाएकी हुन् ।

स्रोतका अनुसार जाहेरवालाले २०७७ देखि गजमेरसँग चिनजान रहेको र अन्तिम पटक गत साउनमा आफू बलात्कारमा परेको उल्लेख गरेकी छिन्।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले गजमेर पक्राउ परेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया