कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रवक्ता एकाबिहानै मृत अवस्थामा फेला परे

कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रवक्ता एकाबिहानै मृत अवस्थामा फेला परे


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ पुष २०८०
  • 3.2K
    Shares

कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रवक्ता मृत अवस्थामा फेला परेका छन् । नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष अध्यक्ष महेन्द्र खड्का महाकालि सिचाई नहर छेउको सडकमा मोटर साईकलसहित सडकमा मृत अवस्थामा फेला परेका हुन् ।

नगरपालिकामा बुधबार आयोजित सार्वजनिक सुनुवाईमा साँझ अवेरसम्म सहभागी रहेका खड्काको दुर्घटनामा परेर मृत्यु भएको हो कि के हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया