पोखरामा सोमबार दिउसो ७१ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा – पोखरामा सोमबार दिउसो ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएको जानकारी दिएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले ४ : २० दिएको अपडेट अनुसार १५ ऊटा ओडा र ५ चरक अस्पतालमा उपचारत गरी ७१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका २ का १ पुरुष , ४ का २ पुरुष, ५ का २ पुरुष तथा ६ महिला , ६ का १ पुरुष तथा २ महिला,  ७ का ९ पुरुष, ८ का २ पुरुष तथा २ महिला , ९ का १८  पुरुष तथा ३ …