पोखरामा २४ सहित गण्डकी प्रदेशमा ५६ जनालाई कोरोना पुष्टि
पोखरा – पोखरा महानगरका २४ सहित गण्डकी प्रदेशमा ५६ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार बिहान पहिलो बिज्ञप्ती जारी गर्दै संक्रमित थपिएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका १ का १ पुरुष, ३ की १ महिला,, ८ का १ पुरुष , ९ का १ पुरुष तथा १ महिला, १० का २ पुरुष तथा १ महिला, १३ का २ पुरुष तथा १ महिला, १४ का २ पुरुष, १५ का २ पुरुष तथा १ महिला, १७ की १ महिला, २५ की २ महिला, २९ का १ पुरुष …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed