अनेरास्ववियुमा विवाद चुलियो

अनेरास्ववियुमा विवाद चुलियो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ पुष २०७३
  • 7.8K
    Shares

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र विवाद चुलिएको छ । महाधिवेशन सम्पन्न भएको १० महिनापछि केन्द्रीय समिति निर्णयअनुसार महासचिव ऐन महरले कार्यविभाजनको परिपत्र जारी गरेपछि विवाद चुलिएको हो ।

विश्वभाषा क्यामपसमा बिहीबार आयोजित कार्यकर्ता भेलामा वितरण गरिएको परिपत्रमा महासचिव महरले मनपरी रुपमा जिम्मेवारी तोकेको सचिवहरु सुदेश पराजुली, आरती लामा, ओसिम आलमलगायतले आरोप लगाएका छन् ।

परिपरिपत्रसँगै पार्टी अध्यक्षनिकट चिनिएका कार्यकर्ताहरु नै दुई खेमामा बाँडिएका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रतिक्रिया