भक्तपुरमा मेयरमाथि आक्रमण

भक्तपुरमा मेयरमाथि आक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ बैशाख २०७५
  • 7K
    Shares

भक्तपुरको मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ ।

गठ्ठाघरस्थित उनकै निवासमा नचिनेका दुईजनाको समूहले आक्रमण गरेको बताइएको छ । शनिबार भएको उक्त आक्रमणबाट क्षेष्ठकोे गाडीको सिसा फुटेको छ ।

आक्रमण किन र कसले गरायो भन्ने खुल्न सकेको छैन ।

 

प्रतिक्रिया