ल हेर्नुस रास्वपा , नेपाली कांग्रेस र राप्रपाका समानुपातिक सांसद

ल हेर्नुस रास्वपा , नेपाली कांग्रेस र राप्रपाका समानुपातिक सांसद


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ चैत्र २०८२
  • 2.8K
    Shares

पोखरा , २ चैत २०८२।

रास्वपाले खस आर्यतर्फ १६ जना महिला र एक मात्र पुरुष उम्मेदवार सिफारिस गरेको छ । पुरुषमा पहिलो नम्बरमा रहेका रमेश प्रसाईँ सिफारिस भएका छन् । दोस्रो स्थानमा रहेका सुदीप ढकाल र तेस्रो स्थानमा रहेका प्रमोद न्यौपाने अटाउन सकेनन् ।

सुदीप बालेननिकट र प्रमोद रवि लामिछाने निकट हुन् ।

आदिवासी जनजातितर्फ १३ महिला र ३ पुरुष छन् । पुरुषतर्फ राम लामा, खुस्बु सरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पाको सिफारिस गरिएको छ । राम र मिङमा बालेनको कोटाबाट परेका हुन् । मधेसीतर्फ ६ महिला र ३ पुरुष छन् । दलिततर्फ ७ महिला र १ पुरुष छन् । दलित पुरुषतर्फ दोस्रो नम्बरमा रहेका प्रकाश सपुत अटाएनन् ।

थारुबाट २ महिला र दुई पुरुष सिफारिस भएको छ भने मुस्लिमबाट तीन महिला सिफारिस भएका छन् ।

हेर्नुस् पुरा सूची:

खस आर्यबाट:
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
रमेश प्रसाईँ

आदिवासी जनजातिबाट:
बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा

मधेसीबाट:
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
पुरुषोत्तम सुप्रभात यादव
खगेन्द्र कर्ण

दलितबाट:
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक

थारुबाट:
गीता चौधरी
करिस्मा कठरिया
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी

मुस्लिमबाट:
समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी

नेपाली कांग्रेसले समानुपातिक निर्वाचनपछि प्राप्त सिटअनुसार आफूले प्राप्त गरेको २० जनाको सूची निर्वाचन आयोगमा पठाएको छ । 

जहाँ १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेस गर्ने निर्णय गरिएको छ । कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले खस आर्यबाट दुई पुरुषको नाम पठाइएको जानकारी दिए । आयोगले समानुपातिकतर्फको सूची बुझाउन आजसम्मको समयसीमा तोकेको थियो । 

जसअनुसार,

खसआर्य कोटाबाट १.सुशीला ढकाल २.रुक्मिणीदेवी कोइराला ३. रीना उप्रेती, ४. सीता थपलिया ५. काली बहादुर सहकारी ६. अर्जुननरसिंह केसी

आदिवासी जनजाति कोटाबाट

७. गीताकुमारी सेन्दाङ ८. गंगालक्ष्मी अवाल ९. गीता गुरुङ १०. रेनुका काउचा ११. मदन कृष्ण श्रेष्ठ १२. भीष्मराज आङ्देम्बे

मधेसी कोटाबाट

१३.निनुकुमारी कर्ण १४.रेखाकुमारी यादव १५.चन्द्रमोहन यादव

दलित कोटाबाट १६.हरिनादेवी कामी १७. पवित्रा विक १८. मन माया विक

थारू कोटाबाट १९. प्रमिलाकुमारी गच्छदार

र मुस्लिम कोटाबाट २०.शाहजान खातुन रहेका छन् । 

१. सरस्वती लामा- जनजाति महिला- धादिङ

२. खुस्बु ओली- खस आर्य महिला- झापा

३. भरत गिरी- खस आर्य पुरुष- महोत्तरी

४. ताहिर अली- मुस्लिम पुरुष- रुपन्देही

प्रतिक्रिया