दार्चुलामा प्रहरी हबलदारको हत्या : होटल पछाडी भेटियो शव

दार्चुलामा प्रहरी हबलदारको हत्या : होटल पछाडी भेटियो शव


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ माघ २०८२
  • 5.5K
    Shares

पोखरा, २७ माघ २०८२।

दार्चुलामा एक जना नेपाल प्रहरी हबलदारको हत्या भएको छ । सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हबलदार योगेन्द्र घर्तीको हत्या भएको हो ।

महाकाली नगरपालिका–४ बांगाबगडमा रहेको सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हबलदार घर्ती बंगाबगडको एक होटल पछाडि मृत भेटिएको वडाध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिए ।

प्रतिक्रिया