साफ महिला च्याम्पियनसिप फाइनल : नेपाल-बंगलादेश बीच १-१ गोलको बराबरी Live

साफ महिला च्याम्पियनसिप फाइनल : नेपाल-बंगलादेश बीच १-१ गोलको बराबरी Live


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ कार्तिक २०८१
  • 7.1K
    Shares

पोखरा,१४ कार्तिक २०८१।

साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । खेलको ५२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेकी हुन् । गलादेशकी मोनिका चक्माले गोल गरेको तीन मिनेट पछि नै नेपाली खेलाडी अमिशा कार्कीले गोल फर्काएर खेललाई बराबरी कायम गरेकी छिन। खेल जारी छ।

प्रतिक्रिया