भारतीय गाडी एकाबिहानै मुग्लिङ-नारायणगढ सडकबाट त्रिशुलीमा खस्यो
पोखरा, २ माघ २०८० /
पृथ्वी राजमार्गको मुग्लिङ-नारायणगढ खण्डको ३ नम्बर पुलबाट आज एकाबिहानै एउटा भारतीय गाडी त्रिशुली नदीमा खसेको छ। त्रिशुलीमा खसेको गाडी कुन प्रकारको हो एकिन हुन सकिरहेको छैन। तर घटनास्थलबाट BR09GC1430 नम्बर लेखिएको भारतीय नम्बर प्लेट फेला परेको छ।
उक्त गाडी आज बिहान करीब ४ बजेको समयमा ३ नम्बर पुलबाट त्रिशुली नदीमा खसेको सुचना आएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। बिहानको समयमा घटनास्थल पुगेको प्रहरीले त्रिशुली नदीमा गाडीको बत्ती बलिरहेको देखेको प्राप्त जानकारीमा उल्लेख छ।
यतिबेला सशस्त्र प्रहरीको उद्धार टोलीले त्रिशुलीमा बेपत्ता रहेको ठानिएको गाडीको खोजीमा …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed