चर्चित टिकटकर अंशु बर्माको टिकटक एकाउन्ट बन्द

चर्चित टिकटकर अंशु बर्माको टिकटक एकाउन्ट बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ असार २०८०
  • 3.2K
    Shares

चर्चित टिकटकर अंशु बर्मा

नेपालका चर्चित टिकटकर अंश वर्मा उर्फ अंशु बर्माको टिकटक खाता बन्द भएको छ। केही दिन अगाडि दुई मिलियनभन्दा बढी फलोअर्स रहेको टिकटक एकाउन्ट बन्द भएको हो।

टिकटककै कारण धेरै पैसा कमाएको बताउने उनले टिकटकबाटै लाइभ बसेर काठमाडौं र महेन्द्रनगरमा घर र एउटा कार किनेको दाबी गर्थे। उक्त एकाउन्ट बन्द भएपछि उनले नयाँ एकाउन्ट खोलेका छन्।

प्रतिक्रिया