सुक्खा पहिरोकाकारण अवरुद्ध भयो, मुग्लिन-नारायणगढ सडक

सुक्खा पहिरोकाकारण अवरुद्ध भयो, मुग्लिन-नारायणगढ सडक


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ जेष्ठ २०८०
  • 1.7K
    Shares

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो।

आज दिउँसो २:३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम शुरु गरिएको छ।

प्रतिक्रिया