किन पक्राउ परे केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ ?

किन पक्राउ परे केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 1.2K
    Shares

केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय अन्तर्गत रहेको हज समितिका अध्यक्ष मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।

प्रतिक्रिया