एसपीमा बढुवाका लागि २२ डीएसपी सिफारिस (सूचीसहित)

एसपीमा बढुवाका लागि २२ डीएसपी सिफारिस (सूचीसहित)


  • जन संचार
  • शनिबार, ३० बैशाख २०८०
  • 2K
    Shares

नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम सार्वजनिक गरेको हो ।

प्रतिक्रिया