आज यी पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

आज यी पाँचवटा प्रदेशमा वर्षाको सम्भावना


  • जन संचार
  • शनिबार, ३० बैशाख २०८०
  • 15.2K
    Shares

शनिबार देशका पाँचवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया