कृषि विज्ञ मदन राई खोटाङबाट पक्राउ : विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप

कृषि विज्ञ मदन राई खोटाङबाट पक्राउ : विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप


  • जन संचार
  • शुक्रबार, २९ बैशाख २०८०
  • 9.8K
    Shares

कृषि विज्ञ मदन राई

कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो ।

राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्सपेक्टर वेनुकुमार कार्कीले जानकारी दिए ।

शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यामिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।

प्रतिक्रिया