आफु बिरामी रहेको र उपचार गराइरहेको पत्र संसदमा पठाए फरार टोपबहादुर रायमाझीले

आफु बिरामी रहेको र उपचार गराइरहेको पत्र संसदमा पठाए फरार टोपबहादुर रायमाझीले

  • जन संचार
  • बुधबार, २७ बैशाख २०८०
  • 6.1K
    Shares

आफु बिरामी रहेको र उपचार गराइरहेको पत्र संसदमा पठाए फरार टोपबहादुर रायमाझीले

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफू विरामी भएको र अहिले उपचारमा रहेको भन्दै संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि रायमाझी फरार रहेका उनले विरामी विदा स्वीकृति गरिदिन आग्रह गर्दै निवेदन पठाएको संघीय संसद् सचिवालयले जनाएको छ।

रायमाझीलाई एमालेले पनि बुधबार निलम्बन गरेको थियो।

प्रतिक्रिया