क्रिकेटर सन्दीप लामिछानेले गरे शल्यक्रिया

क्रिकेटर सन्दीप लामिछानेले गरे शल्यक्रिया


  • जन संचार
  • मंगलबार, २६ बैशाख २०८०
  • 7.8K
    Shares

सन्दिप लामिछाने , sandip lamichhane

नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले शल्यक्रिया गराएका छन्। उनले सामाजिक सञ्जालमार्फत् शल्यक्रिया गराएको जानकारी दिएका छन्। तर के कुराको शल्यक्रिया गराएको भन्नेबारे उल्लेख छैन।

उनले लामो समयपछि शल्यक्रिया सफल भएको उल्लेख गरेका छन्। त्यसका लागि उनले शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन्। उनले छिट्टै मैदानमा फर्किने आशा व्यक्ति गरेका छन्।

बलात्कार अभियोगमा लामो समय मैदान बाहिर रहेका क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका लामिछानेले आइसीसी क्रिकेट लिग २ र एसीसी प्रमियर कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रतिक्रिया